छोरा जन्माउन छवटी श्रीमती

रोल्पा । “बाँचुञ्जेल पाल्न र मरेपछि चितासम्म पु-याउन छोरा नै चाहिन्छ त्यसैले छोरा जन्माउनका लागि छवटी श्रीमती विवाह गरेँ”, ठूलोगाउँ थबाङ रोल्पाका ५९ वर्षिय हित पुनले गर्वका साथ भन्नुभयो । हाल पुन सदरमुकाम लिबाङ नजिक बस्दै आउनुभएको छ । ज्याला मजदूरी गरेर जीविका चलाउँदै आएका पुनले एकपछि अर्का गर्दै छवटी श्रीमती भित्र्याएको बताउनुभयो । पुनको … Continue reading छोरा जन्माउन छवटी श्रीमती